Search
Close this search box.
Search
Close this search box.

शिवसताक्षीमा एक महिलासहित २ बालक मृत फेला

मृत्यु

शिवसताक्षी। झापा शिवसताक्षी पाराबारी एक महिला सहित २ छोराहरु मृत अवस्थामा फेला परेका छन् । वडा नं. ३ का सन्थाल समुदायका स्थानीय अन्दाजी २५ वर्पीय सुनिता बेस्रा र २ छोराहरु घरै मृत्त अवस्था फेला परेका हुन् ।

आफ्नै घरमा दुई ८ वर्षीय विशाल र २ वर्षीय सानो छोराहरु खाटमा र आमा सुनिता घर भित्रै झुण्डिएको अवस्थमा फेला परेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । श्रीमान बैदेशिक रोजगारीका लागि गएका छन् ।

EPIC EPIC

छोराहरुलाई विस सेवन गराई आफु झुण्डिएको स्थानीयबासीले आशंका गरेका छन । इलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटना स्थल पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *