जाजरकोटमा पहिरोमा पुरिएर पाँच वर्षीय बालकको मृत्यु

जाजरकोटमा पहिरोमा पुरिएर एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका ५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गएराती परेको बर्षाद्का कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो। पहिरोमा परि बुवा रमेश घाइते भएका छन् । उनको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च