Search
Close this search box.
Search
Close this search box.

घाँटीमा चना अड्किएर बालकको मृत्यु

दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रुपा घर्तिका   तीन वर्षीय छोरा राजेन्द्र घर्तिको मृत्यु भएको हो।

विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटिमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *