भैरहवामा बुद्ध एयरको नाइन एन-एओसी जहाज धावनमार्गबाट चिप्लियो, यात्रु सुरक्षित

पोखरा। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको नाइन एन-एओसी जहाज बिहीबार राति ९ः४१ बजे ल्याण्ड गर्नेक्रममा चिप्लिएर धावनमार्ग भन्दा बाहिर पुगेको विमानस्थल स्राेतले जनाएको छ ।

EPIC EPIC EPIC

जहाजमा रहेका सबै यात्रु सकुशल रहेको र धावनमार्ग भन्दा बाहिर गएको जहाजलाई धावनमार्गमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च