दक्षिणकालीमा थाई गुम्बाको पर्खाल भत्किँदा घाइते बालकको मृत्यु

काठमाडाैं‌काे दक्षिणकाली नगरपालिका–५ मा  थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीया पल्जोम तामाङ छिन् ।

उनको  दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

EPIC EPIC EPIC EPIC EPIC

गुम्बाको पर्खाल भत्किँदा ६ जना  पुरिएर घाइते भएकाेमा पल्जाेमकाे मृत्यु भएकाे हाे । पाँच जनाकाे उपचार भइरहेकाे छ 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *