Search
Close this search box.
Search
Close this search box.

चन्द्रगढी सबस्टेशनबाट भोलि १० घण्टा विद्युत अवरुद्ध हुने

भद्रपुर – नेपाल विद्युत प्राधिकरण अन्तर्गतको सवस्टेशन झापाको चन्द्रगढीस्थित ३३/११ के.भि. सवस्टेशनमा जडान गरिएको ६/८ एम.भि.ए ट्रान्सफर्मरलाई २४ एम.भि.ए ट्रान्सफर्मरमा परिवर्तन गर्न लागिएको छ। यस कार्यका भोलि सोमबार बिहान ६:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म विद्युत आपूर्ति प्रभावित हुनसक्ने सूचनासमेत प्राधिकरणले जारी गरेको छ।

उक्त ट्रान्सफर्मर जडानको कार्य सम्पन्न नभएसम्म चन्द्रगढी सवस्टेशनबाट सञ्चालन हुने सम्पूर्ण विद्युत लाइनहरु आलोपालो गरेर सञ्चालन गरिने छ। यसले गर्दा सो समयमा विद्युत सेवा अवरुद्ध हुन सक्ने प्राधिकरणले जानकारी गराएको छ।

EPIC EPIC EPIC

यद्यपि, जडान कार्य समय अगावै सम्पन्न भएमा विद्युत सेवा नियमित रूपमा सञ्चालन गरिने र त्यसको जानकारी पनि तुरुन्तै दिइने जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *