Search
Close this search box.
Search
Close this search box.

हल्दिबारीको एक घरमा बुधबार बिहानै चोरी

झापा। हल्दिबारी गाउँपालिका वडा न ४ को झड्कन खोला उत्तरको बस्तिमा बसोबास गर्ने तारा तामाङको घर मा आज बिहान सुन चादीँ तथा नगद चोरी भएको छ । अन्दाजी बिहानको ४:३० बजे को समय मा छोरिलाई घरमा सुतिरहेको अवस्थामा घरमै छाडी मासु किन्न भनि बिर्तामोड गएको बेलामा घरमा चोरी गरेको पिडितले बताइन । घटनाको सुचना पाउन साथ जलथल प्रहरी चौकी बाट खटिएका प्रहरी तारा को घर पुगेका थिए । तामाङ्गको घर बाट १ तोला सुन ७ तोला चादी नगद १८ हजार सहित उनको स्व श्रिमानको नाममा रहेको जग्गा धनिपुर्जा र नागरिकता र मृत्यु दर्ता पनि चोरी भएको उनले बताइन् । चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *