भारतीय चर्चित गायक सोनु निगम काठमाडौँमा

काठमाडौं — भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका छन् ।

उनी बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

आज साँझ हायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सटमा सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वगत गरेका छन् ।

क्रिसमस डे को अवसर पारेर आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नेपाली–टच नेपालले आयोजना गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *