बुद्धशान्ति गाउँपालिका ३ का कृषकहरु आलु खन्दै । बुद्धशान्ति गाउँपालिकाको वडास्तरीय बजेटबाट प्राप्त भएको बजेटको सदुपयोग गर्दे सामूहिक रुपमा १० कठ्ठा क्षेत्रफलमा मिलनसार कृषक समूहले टिपेक्स आलु विउ उत्पादन गरेका छन् । बुद्धशान्ति गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन उक्त कार्यक्रम ल्याइएको हो ।
तस्वीर : तीर्थ तिम्सिना /पालिका सन्देश
![](http://palikasandesh.com/wp-content/uploads/2021/03/158807601_483662552630522_1425618744570451070_n.jpg)