Search
Close this search box.
Search
Close this search box.

खोप अभावका कारण रोकियो कोरानाविरुद्धको खोप अभियान

काठमाडौं- माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान खोप अभावका कारण रोकिएको छ।

अहिलेसम्म नेपालमा १६ लाख ५ हजार ७०६ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। जसमा पहिलो चरणमा चार लाख ४९ हजार ८८० जनाले खोप लगाएका थिए भने बाँकीले दोस्रो चरणमा खोप लगाएका थिए। नेपालसँग उपलब्ध भएको खोप सकिएसँगै खोप अभियान पनि रोकिएको हो।

EPIC EPIC

विश्वमा नै खोपको अभावका कारण अभियान हाललाई स्थगित गरिएको र वैशाख ७ देखि ११ गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *