कचनकवल कमल वस्तीको एक घरमा आगलागी

कचनकवल गाउँपालिका ६ स्थित कमल वस्तीको कमल खतिवडाको काठे टाँढे घरमा आगलागी भएको छ।

आगलागी भद्रपुर/मेचीनगर, स्थानीय र प्रहरीको सहयोग नियन्त्रणमा ल्याउने प्रयास भइरहेको स्थानीयले बताएका छन्। विस्तृत आउन बाँकी

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *