घाइते अर्थमन्त्री र मेयरलाई भेट्न राधिकासहित अस्पताल पुगे प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बेलुन विस्फोट हुँदा घाइते भएका अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न अस्पताल पुगेका छन् । 

EPIC

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बेलुन उडाउने क्रममा विस्फोट भई आगोले पोलेर घाइते भएका पौडेल र आचार्यको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । ओलीले श्रीमती राधिकालाई समेत लिएर उनीहरुलाई भेट्न गएका हुन् । 

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *