६ महिनामा तीन हजार १३४ जनाले गरे आत्महत्या

काठमाडौं : नेपालमा चालु आवको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन्। गृह मन्त्रालयका अनुसार गत वर्षको यही अवधिमा तीन हजार ४५७ जनाले आत्महत्या गरेका थिए। गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ। 

EPIC

यस्तै, गएको मङ्सिर महिनाको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ। यो वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा ४७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरेकोमन्त्रालयले जनाएको छ । 

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *