हृदयघातपछि पूर्वयुवराज पारस अस्पताल भर्ना

काठमाडौं। पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले नेपालखबरलाई जानकारी दिए। 

‘उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘अस्पतालले सबै ठिक छ भनेको छ।’ 

EPIC EPIC EPIC

यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो। त्यति बेला उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च