सभामुखका पीएसओ बोहोराको सवारी दुर्घटनामा मृत्यु

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ । 

धनगढी–अत्तरिया सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा उनी सवार स्कुटर सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । 

EPIC EPIC EPIC

दुर्घटनामा गम्भीर घाइते ३४ वर्षीय सई बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र बोहराले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च