पक्षघात उपचारमा प्रयोग हुने महँगो औषधि निःशुल्क वितरण सुरु

काठमाडौं । नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्करूपमा अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहयोगी संस्थाबाट प्राप्त भएको औषधि अस्पतालमा पठाउन हस्तान्तरण गरिएको हो ।

EPIC EPIC EPIC

मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको मृत्यु भएकाले महँगो औषधि सहयोग प्राप्त गरेर अस्पतालमा पठाउन लागिएको जानकारी दिए ।

उनले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *