रामेछापको लिखु तामाकोशीस्थित एक घरमा लागेको आगो नियन्त्रण आउन सकस

काठमाडौं : रामेछापको लिखु तामाकोशीस्थित एक घरमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। जिल्लाको लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित गोविन्द सुनुवारको घरमा लागेको आगो नियन्त्रण बाहिर गएको हो। स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *