पाँचथरमा कक्षा ९ मा अध्ययनरत छात्राले शौचालयमा जन्माइन शिशु

पाँचथर — फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँनै चकित बनेको छ।

मंगलबार राति लप्सिबोटेमा आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी हुन्। जन्मिएको शिशु मृत अवस्थामा भेटिएपछि प्रहरी चौकी नांगीनबाट खटिएको टोलीले ती किशोरीसहित उनीसँग बस्दै आएकी एक आफन्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *