दमकका पूर्व नगरप्रमुख इन्द्र बुढाथोकीको निधन

दमक। दमक नगरपालिकाका पूर्व नगरप्रमुख इन्द्र बुढाथोकीको आज निधन भएको छ।
७२ वर्षको उमेरमा उहाँको दमक–५ स्थित निज निवासमै बिहान ९:५५ बजे निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ।

उहाँको अन्त्येष्टि आज मध्यान्ह १२ बजे दमक नगरपालिकाको कार्यालयमा नगर सम्मानसहित गरिने जनाइएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *