भोलिदेखि सार्वजनिक यातायात ठप्पै पार्ने चेतावनी

काठमाडौं। यातायात व्यवसायीहरुले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरेको अवस्थामा भोलिदेखि आन्दोलनलाई झन् सशक्त रुपमा अघि बढाउने चेतावनी दिएको छ ।

संघीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे भोलिदेखिको आन्दोलन अझ सशक्त रुपबाट अघि बढाउने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

EPIC EPIC EPIC EPIC EPIC

समितिले सरकारसँग वार्ता र संवाद भइरहेपनि आन्दोलन जारी रहेको भन्दै यातायात मजदुरहरुलाई भ्रममा नपर्नसमेत आग्रह गरेको छ । भनिएको छ, ‘आजका मितिसम्म संघीय सरकारसँग वार्ता र संवाद भइरहेको हुँदा हामीले जारी गरेको आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपरी आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन देशभरिका यातायात व्यवसायी, स्वःरोजगार, मजदुर, कर्मचारीहरुमा आग्रह छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *