पप्पु कन्स्ट्रक्सनका सञ्चालककी बुहारी श्रुति रौनियार ठगी आरोपमा पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनलाई विश्वासघात र ठगीसम्बन्धी आरोपमा पर्सा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । सोही आरोपमा कार्यालयको टोलीले बिहीबार (जेठ २२) रौनियारलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

कार्यालयका एसपी काजीकुमार आचार्यले रौनियारलाई पक्राउ गरेर पर्सा पठाइएको जानकारी दिए । उनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *