कचनकवलमा करेन्टले लियो खनालको ज्यान

झापा / झापाको कचनकवल गाउँपालिका–७, बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनालको करेन्ट लागेर मृत्यु भएको छ।

आज बिहान करिब ८स्३० बजे आफ्नै बारीमा बाख्रा चराउन गएका खनालको हात्तीले अन्नबाली नष्ट नगरोस् भनेर आफैले जडान गरेको विद्युतीय तारबारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा छोइएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा टोली खटिएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *