झापामा ढुङ्गा प्रहारबाट लिम्बूको हत्या

झापा । झापामा ढुङ्गाले हानेर एक जनाको हत्या गरिएको छ । 

 कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुलाई ढुङ्गाले हानी हत्या गरेको हुनसक्ने प्रहरीको ठहर छ । हत्या अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देवेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

EPIC EPIC EPIC EPIC EPIC

 देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *