युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्‍यो इरानमा हमला

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम भएको दाबी गरे पनि इजरायलले इरानमाथि फेरि हमला गरेको छ । मंगलबार बिहान इजरायलले आक्रमण गरेको इरानी सरकारसम्बद्ध तास्निम समाचार एजेन्सीले जनाएको छ ।  

इरानको राजधानी तेहरानमा इजरायलले विभिन्न स्थानहरूमा हमला गरेको गरेको जनाएको छ । 

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *