Search
Close this search box.
Search
Close this search box.

वीपी प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्‍यु

काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

सधरान-३ सुनसरीका ४६ वर्षीय पुरूषको उपचारको क्रममा वैशाख २८ गते विहान १२:४८ बजे मृत्यु भएको हो ।

EPIC EPIC

उनलाई वैशाख २१ गते कोरोना संक्रमण देखिएको थियो ।

यससँगै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १४५ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *