सहकारी विभागले जारी गर्यो १०२ बुँदे एकीकृत निर्देशन

काठमाडौं : सहकारी विभागले एकीकृत निर्देशन २०८२ जारी गरेको छ । विभागले आज (असार ३२ गते) सहकारी संघ संस्थामा सुशासन प्रवर्द्धनको लागि १०२ बुँदे एकीकृत निर्देशन जारी गरेको हो ।

सहकारी ऐन, २०७४ मा भएको पछिल्लो संशोधन र सहकारी क्षेत्रमा आएको परिवर्तनलाई समेत सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धनका निर्देशन जारी गरिएकोे विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले जानकारी दिए । 

EPIC EPIC EPIC EPIC EPIC

नयाँ निर्देशनसँगै यस अघि (२०७९ जेठ १२ गते) जारी गरेको निर्देशन खारेज भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *