Search
Close this search box.
Search
Close this search box.

इराकविरुद्ध नेपालको मैत्रीपूर्ण फुटबल आज

काठमाडौं। नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि नेपालले आज इराकविरुद्ध खेल्न लागेको हो।

इराक फिफा वरियाताको ६८औं स्थानमा छ। नेपाल भने १७१औं स्थानमा छ। खेल इराकको बस्रास्थित अल फायहा रंगशालामा नेपाली समयअनुसार राती १०ः१५ बजे हुनेछ।

EPIC

अब्दुल्लाह अल्मुताइरीको मुख्य प्रशिक्षणमा नेपालको पहिलो खेल हो। प्रशिक्षक अल्मुताइरीले इराकविरुद्ध नतिजामा भन्दा राम्रो प्रदर्शनमा ध्यान दिइने बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *