चन्दा उठाएर प्रहरीको भवन निर्माणमा जुटे स्थानीय

रौतहट। जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको रौतहटको चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ। 

स्थानीयवासीले चन्दा संकलन गरेर प्रहरीको भवन निर्माणको अभियान अघि बढाएका हुन्। 

EPIC EPIC EPIC EPIC EPIC EPIC

यही भदौ २४ गते आन्दोनलको क्रममा आगजनी हुँदा इलाका प्रहरी कार्यालय चन्द्रपुरकाे भवन जलेर नष्ट भएको छ। 

भवन निर्माणको लागि बेलायत बस्दै आएका युवाले सुरुमै ५१ हजार ६६५ रुपैयाँ संकलन गरेर पठाएका रौतहट बेलायत समाजका सदस्य सन्दीप मैनालीले जानकारी दिए। 

प्रहरी भवन निर्माणकाे लागि गच्छ्यअनुसार सहयाेग गर्न अभियन्ताले आग्रह गरेका छन्। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *