महाअष्टमीमा राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बलि चढाइयो

जनकपुरधाम- जनकपुरधामको राजदेवी मन्दिरमा एकैरातमा झण्डै १५ हजार बोकाको बलि दिइएको छ ।

बुधबार महाअष्टमीको रात १४ हजार ९ सय ३ बोकाको बलि दिइएको मन्दिरले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

राजदेवी मन्दिरमा प्रत्येक वर्ष महाष्टमीको राति बोकाबलि हुने गरेको छ । मंगलबार साँझ आठ बजे सुरु भएको बोकाबलि बिहान करिब चार बजेसम्म चलेको थियो ।

मंगलबार राति भएको बोकाबलिका लागि श्रद्धालुहरू बिहानैबाट लाइन लागेका थिए ।

राजदेवी मन्दिरमा बोकाबलीका लागि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाका साथै सिमापारी भारतबाट समेत श्रद्धालुहरू आउने गरेक छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *