नेपाल र जापान टी–२० विश्वकप छनोटको सुपर ६ मा प्रवेश, समूह विजेता आजको खेलले तय गर्ने

काठमाडौं – नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । अस्ति जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ । जापान पनि सुपर ६ प्रवेश गरिसकेको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल आज  जापानसँग खेल्नेछ । यही खेलले समूहको विजेता टुङ्गो लगाउने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *