कचनकवल गाउँपालिकामा कार्यरत कर्मचारी गणेशको उपचारको क्रममा निधन

कचनकवल – कचनकवल गाउँपालिका ५, डाँगाबारीका निवासी तथा गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारी बसन्त गणेशको आज राति निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि मल्टी अर्गन फेलियर समस्याबाट पीडित थिए।

शरीरले रगत उत्पादन गर्न छोडेपछि उनको अवस्था जटिल बन्दै गएको थियो। उपचारका क्रममा मेची प्रादेशिक अस्पतालमा सोमबार बिहान २ बजे उनको निधन भएको परिवारले जनाएको छ। निधनपछि उनको शब घर ल्याइसकिएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *