फागुन २१ को चुनावका लागि दलहरूको तयारी तीव्र: रास्वपा र नेकपाका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएका छन्। दलहरूले आन्तरिक छलफल र बैठक मार्फत धमाधम उम्मेदवारहरूको टुंगो लगाउन थालेका हुन्।

प्रमुख दलहरूमध्ये नेपाली कांग्रेसको गगन थापा समूहले शुक्रबार निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेपछि शनिबार संसदीय बोर्ड गठन गरी उम्मेदवार छनोटलाई गति दिएको छ। यस्तै, नेकपा एमाले पनि उम्मेदवारबारे निर्णय गर्न सचिवालय बैठकमा जुटेको छ।

EPIC EPIC EPIC

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने अधिकांश क्षेत्रका उम्मेदवारहरू अनौपचारिक रूपमा तय गरिसकेका छन्। प्राप्त विवरण अनुसार हालसम्म तय भएका उम्मेदवारहरूको नामावली निम्न अनुसार छ:

दलगत उम्मेदवारहरूको विवरण

क्र.संउम्मेदवारको नामनिर्वाचन क्षेत्रपार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
रवि लामिछानेचितवन–२रास्वपा
बालेन्द्र साहझापा–५रास्वपा
डा. स्वर्णिम वाग्लेतनहुँ–१रास्वपा
शिशिर खनालकाठमाडौं–६रास्वपा
विराजभक्त श्रेष्ठकाठमाडौं–८रास्वपा
तोसिमा कार्कीललितपुर–३रास्वपा
सोविता गौतमचितवन–३रास्वपा
गणेश पराजुलीकाठमाडौं–७रास्वपा
डीपी अर्यालकाठमाडौं–९रास्वपा
१०मनिष झासिराहा–३रास्वपा
११हरि ढकालचितवन–१रास्वपा
१२आसिफ साहकाठमाडौं–५रास्वपा
१३निशा डाँगीझापा–२रास्वपा
१४कविन्द्र बुर्लाकोटीगोरखा–२रास्वपा
१५दिपक बोहराकञ्चनपुर–२रास्वपा
१६गणेश कार्कीमोरङ–३रास्वपा
१७सागर ढकालडडेल्धुरारास्वपा
१८लेखजंग थापारुपन्देही–३रास्वपा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
१९पुष्पकमल दाहाल ‘प्रचण्ड’रुकुम (पूर्व)नेकपा
२०बामदेव गौतमबर्दिया–१नेकपा
२१नारायणकाजी श्रेष्ठसर्लाही–३नेकपा
२२भीम रावलअछाम–१नेकपा
२३रेनु दाहालचितवन–३नेकपा
२४महिन्द्र राय यादवसर्लाही–२नेकपा
२५प्रेम आलेकैलाली–५नेकपा
२६बिना मगरकञ्चनपुर–१नेकपा
२७हरिराज अधिकारीगोरखा–२नेकपा
२८लेखनाथ न्यौपानेगोरखा–१नेकपा
२९त्रिलोचन भट्टडोटीनेकपा
३०प्रकाश शाहबाजुरानेकपा
३१लालबहादुर खड्काकञ्चनपुर–२नेकपा
३२मानबहादुर सुनाकञ्चनपुर–३नेकपा
३३विरमान चौधरीकैलाली–३नेकपा
३४हरि चौधरीकैलाली–४नेकपा
३५शरदसिंह भण्डारीअछाम–२नेकपा
३६मानसिंह मालडडेल्धुरानेकपा
३७लक्ष्मणदत्त जोशीदार्चुलानेकपा
३८मीनबहादुर कुँवरबझाङनेकपा
३९परमानन्द भट्टबैतडीनेकपा
४०नरेश भण्डारीजुम्ला–१नेकपा
४१मनहरी तिमिल्सिनापर्वतनेकपा
४२अजम्बर राई (काहाबाङ)भोजपुरनेकपा
४३सूर्य कुमार भट्टराईसुनसरी–१नेकपा
४४लालवीर चौधरीबर्दिया–२नेकपा
नेकपा (एमाले)
४५केपी शर्मा ओलीझापा–५एमाले
४६विष्णु पौडेलरुपन्देही–२एमाले
४७खेममान खड्कारुकुम (पूर्व)एमाले
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)
४८सन्दीप पुनरुकुम (पूर्व)प्रलोपा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *