उम्मेदवारी खारेजीविरुद्ध रेशम चाैधरी सर्वाेच्चमा

काठमाण्डाै – उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतकाे कार्यालयकाे निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ ।

संयाेजक चाैधरीले आज सर्वाेच्चमा रिट दायर गर्नुभएकाे हाे । सर्वाेच्चले याे रिटकाे पेसी आउँदाे आइतवारका लागि ताेकेकाे छ ।

EPIC EPIC EPIC

आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनाेनयन दर्ता गर्नुभएका चाैधरीकाे उम्मेदवारी निर्वाचन अधिकृतकाे कार्यालयले हिजाे खारेज गरेकाे थियाे ।

चाैधरीले टीकापुर घटनासम्बन्धी मुद्दामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट आममाफी पाउनुभएकाे थियाे । तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति चुनावमा उम्मेदवार हुन पाउँदैनन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *