तिम्सिना समाज बुद्धशान्तिद्वारा भित्ते–पात्रो विमोचन


बुद्धशान्ति/ तिम्सिना बन्धु समाज बुद्धशान्तिद्वारा प्रकाशित भित्ते–पात्रो एक समारोहका बीच विमोचन गरिएको छ। नयाँ बर्ष २०८३ को नयाँ भित्ते पात्रोको बिमोचनसंगै शुभकामना आदानप्रदान गरिएको थियो ।
समाजका अध्यक्ष रामप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष तथा सल्लाहकार संयोजक डिल्लीराम तिम्सिनाले संयुक्त रूपमा भित्ते–पात्रो विमोचन गर्नुभएको हो।


कार्यक्रममा समाजका सह–अध्यक्ष मोहनप्रसाद तिम्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष प्रेम तिम्सिना, सह–सचिव तोयानाथ तिम्सिना तथा सदस्यहरू खड्गबहादुर तिम्सिना, तिर्थ तिम्सिना, रविन तिम्सिना, दधिराम तिम्सिना, यामनाथ तिम्सिना लगायतले आ- आफ्नो धारणा राख्नुभएको थियो।

EPIC EPIC EPIC


कार्यक्रमको सञ्चालन सचिव रामकुमार तिम्सिनाले गर्नुभएको थियो। बुद्धशान्ति–७, सुनमाईमा सम्पन्न उक्त कार्यक्रममा कार्यसमिति, सल्लाहकार समिति तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भित्ते–पात्रो प्रकाशन उपसमिति तथा शुभकामना दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च