नेता फौदराज शेर्मासहित दर्जनौँ श्रम संस्कृति पार्टीमा प्रवेश

नेकपा एमाले परित्याग गरी बुद्धशान्तिका नेता फौदराज शेर्मा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले शेर्मालाई पार्टीमा स्वागत गरेका हुन्। बुद्धशान्तिमा आयोजित भेटघाट कार्यक्रममा सुदन किराती र केन्द्रीय सचिव ब्रबिन शेर्माको उपस्थिति थियो। अहिले श्रम संस्कृति पार्टीको क्रेज बढ्दो छ।

२०७३ सालमा वडा सदस्यमा निर्वाचित भएका शेर्मा २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी शेरबहादुर रायसँग पराजित भएका थिए।

EPIC EPIC EPIC

शेर्मासँगै एमालेका युवा नेता रत्न फेम्बो लिम्बू पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले समेत पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च