युरोकप : पोर्चुगलमाथि जर्मनीकाे शानदार जित

काठमाडाैं- युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ।

जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले एक एक गोल गरे भने रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

खेलमा सुरुवाती अग्रता भने १५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले लिएको थियो। पोर्चुगलका लागि थप गोल डिएगो जोटाले गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *