अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने नेइमारको चाहना पूरा

झापा,एजेन्सी- कोपा अमेरिकाको फाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाविरुद्ध खेल्ने ब्राजिलका फरवार्ड नेइमारको चाहना पूरा भएको छ। मंगलबार बिहान पेरूलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएपछि नेइमारले बार्सिलोनाका पूर्वसहकर्मी मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने चाहना व्यक्त गरेका थिए।

आज बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च