Search
Close this search box.
Search
Close this search box.

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी आवश्यकता सम्बन्धि सूचना !

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–४ झापालाई संस्थाको स्विकृत कार्यक्षेत्र भित्र संचालित तथा संचालनको क्रममा रहेका सेवाकेन्द्रहरुका लागि रिक्त रहेका पदहरुमा तपशिल अनुसारका कर्मचारी आवश्यक भएकोले इच्छुक नेपाली नागरिकहरुबाट अनलाईन प्रणालि मार्फत दरखास्तको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाका लागि तल उपलब्ध PDF Link Click गर्नुहोला ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

2 Responses

  1. 12 को परिक्षा दिएको बिध्यार्थिले चाहिँ भर्न पाइदैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *