झापा – भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्ण बिहिवार साँझ नेपाल आएका छन्। “आस्था नेपाल” र “पतन्जलि नेपाल” नामक टिभी च्यानलको उद्घाटनका लागि उनिहरु नेपाल आएक हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा,भारतका केन्द्रिय मन्त्री नितिन गड्कारी,बाबा रामदेव र आचार्य बालकृष्णले शुक्रबार नेपालमा पतन्जली योग आश्रम उद्घाटन गर्ने कार्यक्रम समेत रहेको इन्डियन एक्स्प्रेसले उल्लेख गरेको छ।