भारतका सेना प्रमुख जनरल रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाडौ । भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत र उनकी श्रीमती को हेलिकप्टर दुर्घटनामा मृत्यु भएको भारतिय वायु सेना ले ट्विटर मार्फत पुष्टि गरेका छन् । जनरल रावत उनकी पत्नी सहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

सेना प्रमुख रावतसहितको टोली रहेको दुर्घटनाग्रस्त एमआई–१७ हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *