कांग्रेस महाधिवेशन: १ सय ३४ पदका लागि ५ सय ४८ को उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ५ सय ४८ जनाले उम्मेदवारी दिएका छन् । १ सय ३४ पदका लागि नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।

एक जना सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । भने दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै आठ जना सहमहामन्त्रीको पदमा २० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा थारुतर्फ १४, मधेसीतर्फ ३२, आदिवासी जनजातितर्फ ८७, खसआर्यतर्फ ९३, दलिततर्फ ३९, महिलातर्फ ३१, पिछडिएको क्षेत्रतर्फ २, अपाङ्गता भएकाहरूका तर्फ १६, अल्पसंख्यकतर्फ ६, मुस्लिमतर्फ १६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै खुलातर्फ १०९ जनाको उम्मेदवारी परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *