नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन आज ३:३० देखि

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि दाेस्राे चरणकाे निर्वाचन आज दिउँसो ३:३० धेकी हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदान आजै हपरान्ह ३ : ३० बजेदेखि बेलुका ७ः३० बजेसम्म हुने भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

पहिलो चरणमा ५० प्रतिशत भन्दा बढी मत कुनै पनि उम्मेदवारले कटाउन नसकेपछि कांग्रेसको सभापति चुन्न दोस्रो चरणको निर्वाचन हुन लागेकाे हाे ।

दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *