
प्रदेश-१ को संसद्मा मुख्यमन्त्री शेरधन विरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन सिफारिस
काठमाडौं। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध त्यहाँको प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको छ। आज बिहान १० बजेर ४७







