अबदेखि विज्ञापनमा विदेशी कलाकारको तस्विर प्रयोग गर्न नपाइने

विज्ञापन बोर्डले होर्डिङ वोर्डलगायतका सार्वजनिक स्थलमा प्रचार सामग्रीमा बिदेशी कालाकार वा सेलिब्रेटीको तस्वीर प्रयोग गर्न रोक लगाउने भएको छ । 

वोर्डले विज्ञापन नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको वोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिए । 

EPIC EPIC EPIC

नेपाली कलाकारलाई प्रोत्साहन गर्न र विदेशी संस्कृतिको नक्कल गर्ने परम्परा रोक्न यस्तो व्यवस्था गर्न लागिएको वोर्डको भनाइ छ । 

वोर्डले कसैले बिदेशी कलाकारको तस्वीर प्रयोग गरेर विज्ञापन बनाएर सार्वजनिक स्थलमा राखेको भए तत्काल हटाउन समेत भनेको छ । यो नियम सवारी साधनसहित संचारमाध्यमहरुमा समेत लागु हुने छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च