एकैदिन म्यानमारमा ८२ जना प्रदर्शनकारी मारिए

काठमाडौं। म्यानामार शुक्रबार एकैदिन सुरक्षा फौजले चलाएको गोली लागेर ८२ जना प्रदशर्नकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

म्यानमारको यांगून सहरमा मात्र शुक्रबार ८० जना प्रर्दशनकारी मारिएका थिए। यांगूनको उत्तरपूर्वस्थित बगो सहरमा सुरक्षा फौजको कारबाहीमा मारिएका प्रदर्शनकारीको संख्या अझै यकिन हुन सकेको छैन।

EPIC EPIC EPIC

फेब्रुअरी १ मा म्यानमारी सेनाले ‘कू’ गरी शासनसत्ता हातमा लिएपछि त्यहाँका जनताले प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *