एमाले नेता खनालको स्वास्थ्यमा सुधार,अक्सिजन सपोर्टबिना नै उपचार

काठमाडौं। अपोलो अस्पताल दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईकाअनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ। अक्सिजन सपोर्ट हटाइएको छ,नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ। स्वास्थ्य समस्या भएपछि खनाललाई असार २ गते उपचारका लागि अपोलो अस्पताल दिल्ली लगिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *