तीनवटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं। आज तीनवटा प्रदेशमा मुसलधारे वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्‍चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित छ।

EPIC EPIC EPIC

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका केही तथा कोशी, मधेश, वागमती र गण्डकीका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।

आज राति कोशीका केही , बाँकी प्रदेशका पहाडी भेगका थोरै तथा लुम्बिनीको तराईका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *