दुर्गा प्रसाईं थप चार दिन हिरासतमा

काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् । काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

EPIC EPIC EPIC EPIC EPIC

सो क्रममा अदालतले राज्य विरुद्धको कसूरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रसाईं आन्दोलन हिंसात्मक बनाउन मद्धत गर्दै भारत भागेका थिए । 

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *