बाँके प्रहरीकाे हिरासतमा रहेका थुनुवा मृत फेला

बाँके। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवा मृत फेला परेका छन्। 

बाँके वनकटीका बाबुलाल रैदास आज बिहान साढे ५ बजे झुण्डिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ। 

EPIC EPIC EPIC

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यानसम्बन्धी मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो। रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *