Search
Close this search box.
Search
Close this search box.

बाँके प्रहरीकाे हिरासतमा रहेका थुनुवा मृत फेला

बाँके। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवा मृत फेला परेका छन्। 

बाँके वनकटीका बाबुलाल रैदास आज बिहान साढे ५ बजे झुण्डिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ। 

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यानसम्बन्धी मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो। रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *